एजेन्सी । तिब्र गतिमा कुदिरहेको ट्रेनमा नै सहवास गर्न सम्भव छ ? हुन्छ तर लाजले अधिकांश मानिसले त्यस्तो हर्कत देखाउँदैनन् । तर अस्ट्रियामा एक जोडी तन्नेरी तरुनीले रेल स्टेशनमै सम्भोग गरेपछि देख्नेलाई लाजै मर्नु भएको छ । भूमिगत रेलमार्ग कुदिरहेको रेलमा अश्लिल हर्कत सुरु गरेसँगै रेलमा सवार यात्रुले उनीहरुलाई सल्लाह सुझाव र गाली समेत गरे । तर नशामा लिप्त बनेको यो जोडीले कसैको कुरा सुन्ने पक्षमा देखिएन र नियमित कर्म जारी राख्यो । उनीहरुको अश्लिल हर्कत ट्रेनमा सवार यात्रुले खिचेर भिडियो समेत बनाए । सार्वजनिक स्थानमा नै अश्लिल क्रियाकलापमा संलग्न भएको अभियोगमा प्रहरीले उनीहरुलाई खोजीरहेको छ । उनीहरु पक्राउ परे भने जेल सजाय र जरिवाना दुबै हुने बताइन्छ ।

तपाईको प्रतिक्रिया