एजेन्सी । सौन्दर्य प्रतियोगिताले पछिल्लो समय विश्वभर चर्चा पाइरहेको छ । सायदै विश्वमा त्यस्तो देश होला जहाँ सौन्दर्य प्रतियोगीता गरिँदैन । सौन्दर्य प्रतियोगिता अहिले आएर मानिसहरुको अलावा, हात्ति, गाइ, भैँसी तथा खसीको समेत गरिन थालीएको छ । यसैबिच हालै ऊँटको सौन्दर्य प्रतियोगिताबाट प्रभावित भएर साउदी अरेबियामा खसीको सौन्दर्य प्रतियोगिता समेत आयोजना गरिएको छ । त्यो हो खसी सौन्दर्य प्रतियोगिता ।

लिथुवानियाको रेमिगालामा आयोजना हुने खसी सौन्दर्य प्रतियोगिता अहिले विश्वभर चर्चामा छ । जसको विश्वभरका अनलाइन तथा पाठकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् । यो प्रतियोगितामा सहभागी खसीले संगीतको तालमा नृत्यसमेत प्रस्तुत गर्छन् ।

तपाईको प्रतिक्रिया