एजेन्सी । ललितलाई श्रीमती बुढी भएको आभाष हुन थालेको थियो । त्यसपछि उनको नजर छोरीतिर पर्न थालेको थियो । घटना हो भारतको भारतको चन्दननगरको । एक दिन श्रमिती नभएको बेला ललितले छोरीलाई बलात्कार गरी छाडे । कसैलाई भने ज्यान लिने भनेपछि छोरीले कसैलाई भनिन् । यो क्रम लामो समयसम्म चलिरह्यो । बाबुबाट निरन्तर बलात्कृत हुन्दै आएपछि एक दिन उनले हिम्मत गरेर आमालाई सबै कुरा भनिन् । त्यसपछि त्यही रात आमाले छोरीलाई प्रहरी चौकी लिएर पति विरुद्ध उजुरी दिइन् । आमाछोरीको उजुरीपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। १३ वर्षपहिले आमा आफ्ना पहिलो पतिसँग छुट्टिएकी थिइन् । त्यसपछि उनको छोरीलाई लिएर ललितसँग विवाह गरेकी थिइन्।

तपाईको प्रतिक्रिया