ताजा खबर :- हाम्रो दिनचर्यामा पानी या जल सँग सम्बन्धित सबै वस्तुहरूले मुख्य भूमिका निभाउँछ । यसकारण यदि यी वस्तुहरू सही दिशामा छैन भने यसले नकारात्मक प्रभाव पार्न सक्छ । यसकारण घरमा यी चीजहरू लगाउने क्रममा वास्तुको अवश्य ध्यान राख्नु पर्दछ । पानीको नल, गीजर, वाश-बेसिन कुन दिशामा लगाउन शुभ मानिन्छ, जान्नुहोस् ।

-वास्तु शास्त्रको अनुसार, पानीको नल र शावरलाई घरको उत्तर अथवा पूर्व दिशामा लगाउनु पर्दछ ।

-वाश-बेसिन सधैँ उत्तरपूर्वी कोणमा हुनु पर्दछ ।

-त्यसैगरी गीजर घरको दक्षिणपूर्वी कोणमा हुनुपर्दछ । नुहाउनको लागि उपयोगमा आउने बाथ तब पनि उत्तरपूर्वी कोणमा हुनुपर्दछ ।

-घरबाट पानी निकासको व्यवस्था पूर्व दिशामा गराउनु पर्दछ ।

-यी सबैको साथ-साथै महत्वपूर्ण कुरा ध्यान राख्नु पर्दछ कि पानीको नल र शावरको उपयोग गरिसकेपछि सही दंगले बन्द गर्नुपर्दछ । किनकि यदि यसबाट पानी चुहिएमा घरमा आर्थिक समस्या आउँछ र विभिन्न किसिमको नोक्सान हुन्छ ।

तपाईको प्रतिक्रिया