ताजा खबर :- हामी सबैलाई बेकिंग सोडाको प्रयोगले हुने फाइदाको बारेमा राम्रो सँग जानकारी छ, चाहे त्यो स्वास्थ्य सम्बन्धि होस् । आज हामी यस खबरको मार्फत बेकिंग सोडाको एक यस्तो प्रयोगको बारेमा चर्चा गर्दैछौँ, जसको प्रयोगले अनुहारमा अलग प्रभाव देख्न मिल्छ ।

बेकिंग सोडाबाट बनेको फेस मास्क जसमा भरिपूर्ण मात्रामा सोडियम बिकार्बोनट पाईन्छ । जसबाट तपाईको अनुहारको डन्डीफोर र चायाको समस्याबात छुटकारा मिल्छ । यति मात्र होइन, यसले ब्ल्याक हेड्सबाट पनि मुक्ति दिई अनुहारको चमक बढाउँछ ।

यसमा भरिपूर्ण मात्रामा प्राकृतिक एन्टीबायोटिक पाईन्छ । जसले त्वचा सम्बन्धि सम्पूर्ण समस्याबाट मुक्ति दिलाउँछ । यसमा पाईने एन्टी-इन्फ्लामेट्री पोर्सलाई खोल्छ । यो ओयली त्वचाबाट ओयल निकाल्छ ।

प्रयोग कसरी गर्ने?

एक बाउलमा आधा चम्मच बेकिंग सोडा र एक चम्मच पानी हालेर राम्रो सँग मिलाउनुहोस् । यस पेस्टलाई अनुहारमा राम्रो सँग लगाउनुहोस् । नरम तौलियाबाट अनुहार पोछ्नुहोस् र कुनै ओयल फ्री मोइश्चराइजर लगाउनुहोस् । यसबाट अनुहारमा नरमपन, कसिलोपन र हाइड्रेट रहन्छ ।

हामी सबैलाई बेकिंग सोडाको प्रयोगले हुने फाइदाको बारेमा राम्रो सँग जानकारी छ, चाहे त्यो स्वास्थ्य सम्बन्धि होस् । आज हामी यस खबरको मार्फत बेकिंग सोडाको एक यस्तो प्रयोगको बारेमा चर्चा गर्दैछौँ, जसको प्रयोगले अनुहारमा अलग प्रभाव देख्न मिल्छ ।

तपाईको प्रतिक्रिया