ताजा खबर :- वास्तुको अनुसार, हामी कयौँ यस्ता गल्तीहरू गर्छौँ, जसको बारेमा हामी आफैँलाई स्वयम् थाहा हुँदैन र त्यहीँ हाम्रो लागि खतरनाक सावित हुन्छ । यस्तै केही सिढी बनाउँदा ध्यान दिनुपर्ने कुराहरू पनि छन् । कुनै पनि किसिमको भवनमा सिढीले एक महत्वपूर्ण भाग दर्शाउँछ र यदी यो सही दिशामा नभएमा नकारात्मक प्रभाव पनि पार्न सक्छ । यसप्रति हामी अलिकति पनि ध्यान पुर्याउँदैनौ । जसमा थोरै गल्तीले नकारात्मक प्रभाव पार्न सक्छ । जान्नुहोस्, सिढी बनाउने क्रममा कुन-कुन कुरामा ध्यान राख्नुपर्दछ ।

-वास्तुको अनुसार, सिढी पश्चिम दिशामा हुनुपर्दछ । त्यहीँ घरको सिढीहरूलाई कहिलै नजिक बनाउनु हुँदैन । जसमा घर भित्र पस्ने बित्तिकै व्यक्तिको आगाडी सिढी पर्नुहुँदैन ।

-सिढी बनाउने क्रममा यो ध्यान राख्नुपर्दछ कि सिढीको पायदानाको संख्या सधैँ विषम हुनुपर्छ । जसमा ९, ११, २१, २५ पायदाना आवश्यकताको हिसाबले हुनसक्छ । त्यहीँ सिढीको तल शौचालय, भान्साघर र पूजाको स्थान कहिलै बनाउनुहुँदैन ।

-त्यहीँ सिढीको तल कुनै कबाड, टुटे-फुटेको वस्तुहरू राख्नुहुँदैन । जो पनि समान सिढीको तल राखिएको छ, यिनलाई व्यवस्थित ढंगले राख्नुपर्दछ ।

तपाईको प्रतिक्रिया