एजेन्सी । भारतको केरलाकी एक महिलाले ठेक्का पाउन मन्त्रिसँग सहवास गरेको रहस्य खुलेको छ । ३६ बर्षिया सरिता नायरले टेण्डर हात पार्न मन्त्रि देखी सेक्युरिटीसँग पनि सेक्स गरेको रहस्य बाहिर आएको छ । हेर्दा निकै कामुक देखिने ति महिलाले यस्तै कारणबाट धेरै सरकारी ठेक्काहरु हात पारीरहेका बेला सरिता नायरले आफुले ठेक्का आफ्नो हातमा पार्न मुख्यमन्त्रि ओमन चांडीको कुर्सिनै धरापमा परेको छ । आफ्नो काम सफल बनाउन जे जस्तो जुक्ती पनि अपनाउन सक्ने सरिताको सेक्स काण्ड अहिले चर्चामा छ । निकै चतुर र दुरदर्शी सरिताले गरेको अश्लिल हर्कतबाट उनलाई पछुतो नभए पनि उनलाई ठेक्का हातमा लगाइदिने मुख्यमन्त्रि ओमन चांडीको कुर्सिनै धरापमा परेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सरीताको अर्को नाम सोलार सरिता हो ,सोलारले जस्तै उनले पनि तताउने काम गर्छिन ।

तपाईको प्रतिक्रिया