काठमाडौँ । बझाङ केन्द्रबिन्दु बनाएर एकाबिहानै भूकम्पले हल्लयाएको छ । सोमबार बिहान बझाङमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पले क्षति भने केही नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया