काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्रि सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको छ । महानगरले २५ करोड रुपैयाँ लागतमा खाल्डाखुल्डी पुर्न लागेको हो । त्यसका लागि ठेक्का आव्हान गरिसकेको महानगरपालिकाले जनाएको छ । यहि मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी परेर कालोपत्रे सुरु गनेै महानगरको योजना छ । आजको नागरिकमा खबर छ ।

तपाईको प्रतिक्रिया