काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सरकारका सचिव गजेन्द्र ठाकुर, काठमाडौँ महानगरपालिकाका उच्च सुरक्षा अधिकृत (डिएसपी) का रुपमा कार्यरत धनपति सापकोटा र राजुनाथ पाण्डेसँग बयान लिएको छ। अस्वाभाविक जीवनशैली अपनाएको र वैध आयातको तुलनामा वैध आयको तुलनामा अवैध आयको मात्रा बढी लिएको भन्दै छानबिन शुरु गरेको आयोगको भनाइ छ ।

तपाईको प्रतिक्रिया