काठमाडौं । साताको पहिलो दिन सुन घटेको छ । सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ घटेर तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया