ताजा खबर :- कसैलाई रगतको आवस्कता परेमा हामि रक्तदान गर्छो ।।जब सम्म जीवन चल्छ तब सम्म रगत संग हाम्रो सम्बन्ध कायम रहन्छ । लगभक हामि सबैले आफ्नो शरिर बाट आफ्नै रगत बगेको देखेको छौ तर यस बारेमा कमैलाई मात्र जानकारी हुन्छ, आज तपाइलाई यस रगत सम्बन्धि केहि रोचक तथ्य बताउन गैरहेको छु । १. सन् १६६७ मा दुई कुकुर बीच रगत ट्रान्सफर गरियको थियो । २. बिश्व को पहिलो Blood Bank सन् १९३७ मा स्थापना भयको थियो । ३. एक थोपा रगतमा १०,००० White Blood Cells र २५,०००० प्लेटलेट्स हुन्छ । ४. हाम्रो शरिरको रगतको ७०५ भाग Red Blood cell भित्र Hemoglobin मा , ४५ भाग मांसपेशीको प्रोटिन माग्योलोबिन भित्र, २५५ भाग लिवर, र १५ रक्त प्लाजामाको तरल कोशीका को ऐन्जाइम्समा हुने गर्छ । ५. बिश्वमा हरेक दिन ४०,००० युनिट रगतको आवश्कता पर्ने गर्छ, त्समध्ये तिन जना ब्यक्ती बराबर एक जनालाई हरेक दिन रगतको आवस्कता पर्ने गर्छ । ६. हाम्रो नसामा रगत ४०० किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडिन्छ, र एक दिनमा ९६०० किलोमिटर को दुरी तय गर्छ । ७. मानिसको रगत केवल ४ प्रकारका हुन्छन ९ ( O,A,B,AB), भने पशुमा गाईको ८०० र कुकुर को १३, तेसैगरी बिरालोमा ११ प्रकारका रगत गुर्प पाइन्छन् । ८. मादा लामखुट्टेले मात्र खुन चुस्ने गर्छ, नर लामखुट्टेहरु साहाकारी हुन्छन्, र यसले केवल मिठो तरल पदार्थ पिउने गर्छ, मादा लामखुट्टेले आफ्नो वजन भन्दा ३ गुणा बढी खुन पिउन सक्छॅ । ९. तपाईलाई लाग्न सक्छ कि, लामखुट्टेले केवल हाम्रो थोरै मात्र खुन चुस्छ भनेर , तर तपाइलाई थाहा छैन होला कि १२ लाख लामखुट्टेले तपाइको पुरै शरिरको रगत पिउन सक्छ । १०. मच्छडले “O” ग्रूपको रगत पिउन मन पराउछ । ११. एक नवजात सिसुमा १ कफ अर्थात् २५०ml िरगत हुन्छ भने, जवान व्यक्तिमा ५ लिटर सम्म हुने गर्छ, अर्थात सरिरको कुल वजनको ७५ । १२. गर्भवती र स्तनपान गराउने महिलाले रगत दान गर्न सक्दैनन् । १३. मानिसको सरिर भित्र लकभक ण्।२ मिलिग्राम सुन हुन्छ, भने यसको सबै भन्दा बढी रगतमा पाइने गरिन्छ ४०,००० ब्यक्तिको रगत बराबर ८ ग्राम सुन निकाल्न सकिन्छ । १४. जापानमा व्यक्तिको रगत ग्रूप बाट नै व्यक्तिगत बिवरण पत्ता लगाउने गरिन्छ । १५. James Harrison” नामका ब्यक्तिले ६० वर्ष सम्ममा १,००० पटक रगत दान गरिसकेका छन् भने २० हजार व्यक्तिको ज्यान जोगाइ सकेका छन् । १६. ब्राजिल को एक आदिवासी समुह “बोरोसो” भन्ने समुहमा, हैरानको कुरात यो हो कि़” तेस समुहका सम्पूर्ण व्यक्तिको “इ” ग्रूप नै रहेको छ । १७. लगभग सबैको खुन रातै नै पाइन्छ तर माकुराको रगतमा निलो रंगको खुन पाइन्छ । १८. शारीरिक तबरमा एकै पटक पिसाब गर्न र रक्तदान गर्न असम्भव छ । १९. रक्त कोशिकालाई पुरै होल सरिर चक्कर लगाउन केवल ३० सेकेण्ड लाग्छ भने २० सेकेन्डमा १,१२,००० किलो मिटर दुरी तय गर्न सक्छ । २०. हाल सम्म कृतिम रगत को निर्माण गरियको छैन, सबै भगवानको देन हो । २१. Red blood cell: यो Oxygen साथमा लिएर हिड्छ र अयद्द लाई खतम गर्छ । २२. White Blood Cell: यो सरिरको वेक्टेरिया र वाइरस बाट बचाउने काम गर्छ । २३. Plasma ले सरिरमा प्रोटिन को कार्य गर्छ र रगत जम्न बाट बचाउछ । २४. Platelets:ले रगत जम्न मदत गर्छ, र यसको कारणले चोट लागेको केहि मिनेटमा नै रगत बन्द हुन्छ ।

तपाईको प्रतिक्रिया