एजेन्सी । पहिले पहिले बाल्यकालका तस्विरहरु खिच्ने चलन हुँदैनथ्यो । पछिल्लो पुस्तामा भने क्यामेरा र प्रबिधिको सहजताका कारण बाबुआमाले छोराछोरिका तस्विर मात्रै होइन भिडियो नै खिचेर सम्झनाका लागी राखिदिने चलन बढेको छ । आफ्ना बाल्यकलाका तस्विर हेरेर जोकोही पनि छक्क पर्ने गर्छन् । जसका बाल्यकालका तस्विरहरु हुँदैनन् उनीहरुलाई पछूतो सहित मेरा पनि तस्विरहरु भइदिएको भए कति मज्जा हुन्थ्यो होला भन्ने लाग्नु स्वभाविक नै हो । यसैबिच आज हामीले भारतीय चर्चित सुन्दरी नायिकाहरुका बाल्यकालका तस्विरहरु तपाईहरुलाइ देखाउँदैछाँ । बलिउडका सुनदरी नायिकाहरु बाल्यकालमा कस्ता थिए त ? हेरौँ तस्विरमा

तपाईको प्रतिक्रिया