एजेन्सी । विश्वका अधिका।श देशमा जनसंख्या बढेका कारण सर्वसाधारण र सरकार समेत हैरानिमा परेका बेला जनसंख्या नबढेपछि बिना नै दिएर गर्भवती बन्न प्रेरित गर्ने देश पनि छन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।

तर डेनमार्क एउटा देश हो जहाँ गर्भधारणसम्बन्धी आधिकारिक दिवस घोषणा गरेर उक्त दिन विदा नै दिएर जोडीलाई एकसाथ बस्न प्रेरीत गरिन्छ । त्यो दिन हो १२ सेप्टेम्बर ।

डेनमार्कको एउटा ट्रभल कम्पनीले महिलाहरूलाई गर्भवती बन्न प्रेरित गरेर आकर्षक भत्ता पनि दिइरहेको बताएको छ ।त्यो दिन गर्भवती भएकी महिलाले नौ महिनापछि बच्चा पाइन् भने उनलाई फ्रिज उपहार दिइन्छ ।

तपाईको प्रतिक्रिया