एजेन्सी । बलिउडका चर्चित हाँस्य अभिनेता कपिल शर्माको चलचित्र ‘फिरंगी’ को नयाँ गीत ‘सजना सोहने जिया’ सार्वजनिक भएको छ । सार्वजनिक गतिमा ज्योती नुरा र सुल्तना नुरा ९नुरा सिस्टर०को स्वर रहेको छ भने संगीत जितेन्द्र साहले भरेका छन् ।

दुई वर्षपछि फेरि फिल्म क्षेत्रमा फर्केका कपिलको ‘फिरंगी’को राम्रो चर्चा चलिरहेका बेला कपिलले दोसे गीत सार्वजनिक गरेका हुन् । फिरंगी यही नोभेम्बर २४ मा रिलिज हुँदैछ । कपिलले यसअघि ‘किस किसको प्यार करुँ’ मा अभिनय गरेर राम्रो चर्चा बटुलेका थिए ।

तपाईको प्रतिक्रिया