बाँके – बाँके क्षेत्र नम्बर ३ को ख मा टिकट बितरणमा अन्याय भएको भन्दै काँग्रेस पार्टी कार्यालयमा कार्यकर्ताहरुले ताला लगाएका छन् ।

बाँकेमा मनोनयनकै दिन उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला क्षेत्र नुम्बर २ मा लड्नका लागि लबिङ गरिरहेका लक्ष्मीनारायण शाहलाई ३ को ख मा प्रदेश सभाका लागि टिकट दिएपछि यहाँ विबादले तिब्र रुप लिएको हो । काँग्रेस पार्टीकार्यालयमा यसरी ताला झुण्डिएपछि काँग्रेसलाई थप दबाब पुगेको छ । केन्द्रले मिलाउन नचाहेको र र काँग्रेसले पनि मिलाउन नसकेको भन्दै कार्यकर्ताहरु असनतुष्ट देखिएका छन् ।

तपाईको प्रतिक्रिया