ईरानी नागरिक हमिद रेजा कारगर आठ दियता त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमको आगमन शाखा छेउको एउटा कोठामा बसरिहेका छन् ।

हिमद तिनै नगारिक हुन्, जसलाई ५ भदौमा गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गदैै नेपालबाट प्रस्थान भएको मितिले पाँ बर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी देशिनिकाला गर्ने निर्ण गरेको थियो ।

निष्कासित हमिद एक साथायता किन नेपालमै बसिरहेका छन् ? यो थापा पाउन भने गएको चैत अन्तिम साताको घटनासम्मै पुग्नुपर्छ ।

२०७३ चैत २८ मा काठमाडौं ओर्लेका हमिद झन्डै महिना दिन काठमाडौंमै घुमिरहे ।

अमेरिका वा युरोपेली मुलुक पुगरे शरणार्थीको हैसियतमा बस्ने सपना देखेर उनी नेपाल आएका थिए ।, यो खबर आजकोकान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया