काठमाडौँ । म्यूजिक भिडियो, टेलिशृखला हुँदै चलचित्रमा मज्जैसाग जमेपछि अमेरिका पलायन भएकी नायिका ऋचा घिमिरे अचेल पारिवारिक रमाइलोमा मस्त छिन् ।

फिल्म अभिनयकै क्रममा यही क्षेत्रका ब्यक्तिको प्रेममा परेर वैबाहिक बन्धनमा बाँधिए लगत्तै उनले यो क्षेत्र नै छोडेर अमेरिका हानिइनन् । दुई छोरा र छोरीकी आमा रिचाले आफ्नो फिगरमा पनि खासै ख्याल नगरी सन्तानको सुखमा खुशी हुन थालेका तस्विरहरु फेसबुकमा अपडेट गरिरहन्छिन् ।

उनको पेजमा प्रायस् छोराछोरी स्कुल जान लागेको, बगैंचामा खेलेको लगायत ससाना फयामेली मोमेन्ट हेर्न पाइन्छ । जसमध्येको ऋचाले हालै शेयर गरेको यो तस्विरले पनि राम्रो चर्चा बटुलेको थियो । जुन तस्विरमा ऋचा श्रीमान् छोरा र छोरीसँग समुन्द्री तटमा रमाइलो गरिरहेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया