झापा – झापाको अर्जुनधारा नगरपालिकामा सोमबारदेखि सुरु भएको सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा कुकुरको बन्ध्याकरण गर्दै चिकित्सक टोली । अर्जुनधारा नगरपालिका आयोजक र हार्ट नेपाल पोखरा सहआयोजक रहेको सो शिविर आगामी कात्र्तिक १९ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः अमितकुमार साङपाङ राई, झापा

तपाईको प्रतिक्रिया