काठमाडौं, कात्तिक १२ – साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।

सुन आइतबार तोलामा २ सय रुपैयाले बढेर ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेर ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया