पाँचथर । नेपालमा गणतन्त्र आएको समय वर्षमा गन्दा पनि अब दुईवटा हातका नअटाउने समय पुग्न आँट्यो । तर यहाँको विकाश र सनातिना समस्याको समाधान गर्न पनि महिनौँ लाग्ने गरेका कैयौँ उदाहरणहरु छन् ।

जसको पछिल्लो उदाहरण हो पाँचथर याङवरकको थर्पु बजार र गणेशचोक सडकमा करिब दुई महिनादेखि सडकको बीचमा रहेको ढुंगा । जुन ढुंगा भिरबाट खसेर सडकमा आएर अड्कीएको ६० दिनभन्दा बढी समय हुँदा पनि सम्बन्धित पक्षले नहटाउँदा यातायात आवतजावतमा समस्या भएको छ । तस्बिरः जितबहादुर भण्डारी, पाँचथर

तपाईको प्रतिक्रिया