महिलाहरू स्वस्थ रहन अनिवार्य रूपमा ठीक समयमा महिनावारी हुन जरुरी छ । कतिपय महिलामा सही समयमा महिनावारी हुँदैन र चिकित्सकसमक्ष पुगेको पनि पाइन्छ । महिनावारी भइरहेका वेलामा महिलामा विभिन्न समस्या देखा पर्छन् । यस्ता समस्याबाट बच्नका लागि स्वस्थ डाइट, एक्सरसाइज या योग गर्न जरुरी छ । यी हुन् महिनावारी भएका वेलामा देखिने समस्या :

पेट दुख्नुका साथै ऐठन हुन्छ । स्तन दुख्छ । आँखा सुक्खा हुन्छ । छाला सुक्खा हुन्छ । ढाड दुख्छ । एक्लोपन अनुभव हुन्छ । पटक–पटक टाउको दुख्छ । लगातार कमजोरी अनुभव हुन्छ ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया