इलाम – पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बाकी पूर्णकुमारी सम्बाहाम्फे बारीमा खेती गर्न जोत्दै ।

 यहाँका पुरुषहरु वैदेशिक रोजगारीमा गएपछि महिलालाई खेतबारी जोत्नुपर्ने वाध्यता रहेको छ । तस्बिर रासस

 

तपाईको प्रतिक्रिया