काठमाडौँ । बुद्ध लामाले पहिलो नेपाल आइडलको उपाधि जितेसँगै प्राप्त गर्ने भनेको पुरस्कार कार पाए नपाएको विषय अहिले चर्चामा छ ।

बुद्धले आइडलको उपाधि जितेको लामो समय बितिसक्दा पनि पहिलो पुरस्कार कार नपाएको भन्ने समाचार आएपछि एक अन्तरवार्तामा नायिका तथा आइडलकी प्रस्तोता रिमाले यस बारेमा कुटनितिक जवाफ दिएकी छिन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया