बागलुङ – ढुंगा र काठको मात्रै प्रयोग गरेर बाग्लुगंमा नमुना घर तयार पारिएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको आकर्षक घर । ‘स्लेट’ ढुङ्गाको लागि ताराखोला क्षेत्र प्रख्यात छ ।

छिल्लो समय सिमेन्टको प्रयोग बढीरहेका बेला यो घर निकै नै सस्तो मूल्यमा तयार पारिएको छ । जुन हेर्दा निकै आकर्षक र कम लागतमा बनेकाले बाग्लुगंमा यस्तो खालका घर बनाउन चाहानेहरुको संख्या बढीरहेको छ । तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस

तपाईको प्रतिक्रिया