ताजा खबर :- यो घट्ना हो भारतको राजस्थानको दिपावलीको दिनमा जब १३ वर्षीय एक बालक आफ्नो दिदीसँग होन्डाको शोरुममा गए स्कुटी रोजे अनि अचम्मको कुरा यहाँ छ जब उनले पेमेन्ट दिने बेला झोला खोले झोला भरि ६२ हजार भारुका सिक्का थिए उक्त सिक्का देखेर होन्डा मोटर्सका स्टाफ सबै अचम्म भे उनीहरुले सिक्का पैसा लिएर स्कुटी दिन  मानेनन् पछि बालकले आफ्नो सबै कहानी सुनाए उनले सबै पैसा आफ्नो गोजी खर्चबाट बचाएर राखेको बताए तब शोरुमका म्यानेजर खुशी भए। यत्तिका धेरै सिक्का दिएर शोरुममा आउने यो पहिलो घट्ना थियो। बाँकी भिडियोबाट

तपाईको प्रतिक्रिया