एजेन्सी । तिब्र गतिमा डुडिरहेको रेलबाट आफ्नै ३ छोरीलाई फालेर पिता फरार भउका छन् । यो घटना भारतको अमृतसर भन्ने स्थानको हो। रेलबाट फलिएका तीन छोरी मध्ये एक जनाको ज्यान गएको छ भने अन्य दुई जनाको घाइते अवस्थामा उपचार भइरहेको बताइएको छ ।

विहार जान भारतको अमृतसरबाट बिहान चार बजे रेलमा चढेका ३ वटी छोरीलाई निदाएको अवस्थामा पिताले पालै पालो १ किलोमिटटरको दुरीमा फालेको र १ जनाको घटनास्थलमा नै मृतयु भएको र अन्य २ बहिनीको उपचार भइरहेको बताइएको छ । मध्यरातमा बाबुले आफ्नै छोरीलाई रेलबाट फालेपछि फरार बनेका थिए । प्रहरीले झाडीमा शव फेला पारेपछि शवलाई अस्पतालमा भर्ना गरिएकी बच्चीले आफ्नै बहिनी भएको पहिचान गरेपछि घटनामा अनसन्धान गर्न सहज भएको थियो ।

तपाईको प्रतिक्रिया