woman buttoning shirt

एजेन्सी । पुरुषको भन्दा फरक दिशामा अर्थात शरीरको देब्रे भागमा किन राखिन्छ महिलाका पोषाकको टाँक ? सामान्य तर धेरैले याद नगरेको विषय हो यो । एक अध्ययनले महिलालाई दुध खुवाउने समयमा बाया हातले समात्‍नुपर्ने हुनाले टाक खोल्‍न सजिलो हुोस् भन्ने हेतुले त्यसरी बनाइएको हो ।

तर यस्तो टाकको सिस्टम सन् १८५० देखि नै आइरहेको छ। तर अहिले यसको कुनै कारण नै नदेखे जस्तो मानिसले गर्छन्। एक सिद्धान्त अनुसार महिलाको यो कपडा पुरुषभन्दा फरक देखाउन यस्तो गरिएको हुन सक्‍ने भनाई पनि छ ।

तपाईको प्रतिक्रिया