थाइल्याण्डमा सेक्स टोय प्रयोग गर्न नजान्दा एक युवकलाई आपत् परेको छ । सेक्स टोयको प्रयोगको असावधानीका कारण ती युवकको लिङ्गमा फलामको रिङ्ग नै अड्कीयो र सयौं प्रयास गर्दा पनि त्यसलाई निकाल्न उनी असफल भए । केही सीप नलागेपछि डाक्टर गुहार्नुको उनीसँग विकल्प रहेन । घरमै बसेर गरिरहेका बेला उनको लिंगमा त रिङ अड्किएको थियो । सामान्य असावधानिका कारण आफ्नो पुरुषत्व नै गुम्ने डरले उनले तत्काल एम्बुलेन्सलाई खबर गरी अस्पताल कुदिहाले । चिकित्सकहरुले २ फिट लामो बोल्टकटर र एक हेक्साको सहायताले उनको लिंगमा घुसेको रिङ निकालेका थिए । लिङ्ग उत्तेजित हुनुभन्दा अघि सानो आकारको रिङ्ग उनले लिङ्गमा छिराए, जब लिङ्ग उत्तेजित हुँदै गयो निकाल्नै नमिल्ने गरी उक्त रिङ्ग त्यहीँ अड्कीयो । अड्कीएको रिङ्ग निकाल्न अस्पतालका चिकित्सकहरुलाई नै ३ घण्टाभन्दा बढी समय लागेको थियो । – एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया