काठमाडौँ । नायक अनमोल केसी झैं देखिने यि युवक अनमोल केसी भने होइनन् । होस्टल, जेरी, ड्रिम्स, गाजलु लगायतका फिल्ममा अभिनय गरेर सबै फिल्मलाई हिट बनाउन सफल यि नायकको डुब्लिकेट आखिर को हुन् त ? जसको अनुहार दुरुस्तै नायक केसीसाग मिल्छ ।

उनी हुन् भक्तपुरका सूर्यविनायकमा बस्दै आएका १८ वर्षीय अभिषेक श्रेष्ठ । श्रेष्ठलाई धेरैले नायक अनमोल केसीको अनुहारसँग मिल्ने भएकाले उनलाई चलचित्रमा अभिनय गर्न सुझाव दिएका छन् ।

उनी पनि अभिनयमा रुचि राख्छन् । श्रेष्ठले अभिनय गरेको भिडियो र उनीसागको अन्तरवार्ता हेर्नुहोस्

तपाईको प्रतिक्रिया