एजेन्सी । बलिउड चर्चित अभिनेता सलमान खान एक महिना पनि सेक्स नगरी बस्न सक्दैनन् । यो रहस्य उनका भाई अरबाज खानले निर्देशक करण जौहरको शो कफी विथ करणमा खोलेका हुन् । करणको शोको छैटौं सिजन सुरु हुने तयारी चलिरहँदा सलमानको विषयमा अरबाज खानले यस्तो बताएका हुन् ।

कार्यक्रमको र्यापिड फायर राउण्डमा करणले सोधेको एक महत्वपूर्ण प्रश्न त्यो को हो जो एक महिना बिना सेक्स बस्नुपर्ने च्यालेन्ज दिइयो भने स्वीकार गर्दैन ? ’ भन्ने प्रश्नको जवाफमा अरबाजले सलमान भनेका थिए । अरबाजको जवाफ सुनेर सलमानले हाँस्दै ए के भनेको त्यस्तो रु ’ भनेपछि शोमा केहीबेर निकै हाँसो भएको थियो

तपाईको प्रतिक्रिया