काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेसका महामन्त्री डा शशांक कोइराला, नेता डा शेखर कोइरालालाई भाइटीका लगाइदिएकी छिन् ।

नेतृ सुजाताले कोइराला परिवारकै अर्का सदस्य निरञ्जन कोइरालको निवासमा सुजाताले दुई डाक्टर भाई तथा काँग्रेस नेताद्धयलाई टीका लगाउँदा निरञ्जन कोइरालालाई पनि भाइटीका लगाएकी हुन् । निरञ्जन कोइरालाको घर वालुवाटारमा सुजाताले तीन दाजुभाईका अतिरिक्त सप्तरीका काँग्रेस नेता तथा पूर्व केन्द्रीय सदस्य रामकुमार चौधरीलाई पनि टीका लगाएकी थिइन।

तपाईको प्रतिक्रिया