काठमाडौँ । तिहारको अन्तिम दिन भाइटिकाको अवसरमा नेपाली चलचित्रका कलाकारहरुले आफ्ना दाज्यू-भाई तथा दिदी-बहिनीलाई टिका लगाएका तस्विरहरु बाहिर आउने क्रम जारी छ ।

अधिकांश कलाकारले भाइटिकालाई विशेष रुपमा मनाएको उनीहरुको फेसबुक पोष्टबाट पनि वुझ्न सकिन्छ । नायिका प्रियंका कार्कीले चलचित्र लेखक शान बस्न्यातसँग भाइटिका लगाएकी छिन् ।

त्यस्तै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि आफ्नो भाइलाई भाइटिका लगाइदिएको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन्

तपाईको प्रतिक्रिया