काठमाडौँ । दिदीबहिनी नहुनेहरुले काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा शनिबार भाइटीकाका दिन दर्शन र पूजा गरी दिदीबाट टीका लगाउँदै ।

यस दिन आफ्ना दाजुभाई नहुने दिदी बहिनी र दिदी बहिनी नहुने दाजुभाईहरुले यस मन्दिरमा आएर भाईटिका लगाउने प्रचलन छ ।

तस्बिर : रत्न श्रेष्ठ

तपाईको प्रतिक्रिया