विराटनगर -प्रेम संगित म्युजिक प्रालीको प्रस्तुतिमा अहिले को निकै फरक लोकदोहोरी एल्बम “ पल्टनको लाहुरे ” बजारमा आएको दिपक थापा मगर र निशा लामाको आवाजमा रहेको छ । पल्टनबाट भखरै आएको लाहुरे ले आफनी प्रेमीकालाई माया जालमा पार्नको खोज्ने प्रेमीले फकाएको घरबार बसाउन आग्रह गरिएको छ ।

गितको भिडियोमा दिपक थापा मगरको शब्द तथा संगित रहेको छ । सुजन शाहिको सम्पादन , सागर गौतमको छायाँकन र काजिस श्रेष्ठको निर्देशन रहेको छ । गितको गितमा काजिस श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया