भारत । रेर्कड राख्ने बिधा पनि कति अनौठा । हुँदा हुँदा अब सुसेलेर रेर्कड बनाउने समय पनि आयो । र किर्तीमान भारतकी पूजा चन्द्रमोहनले आफ्नो नाममा लेखाइन् ।

भारतीय शास्त्रीय संगीतकी यि गायिकाले मुखले लगातार ३० घन्टासम्म सुसेली हालेर ३० घन्टासम्म सिट्ठी बजाएपछि उनले विश्व कीर्तिमान राख्न सफल भएकी हुन् ।

गिनिज बुकका अनुसार यसअघि सबैभन्दा लामो समय सिट्ठी ९सुसेली० बजाउने ब्यक्तिको कीर्तिमान क्यानेडियन महिला जेनिफर अनीवी डेविसको नाममा रहेको थियो । डेविसले लगातार २५ घन्टा ३० मिनेट ५ सेकेन्डसम्म सिट्ठी बजाएकी थिइन् । पूजा शास्त्रीय संगीतको पोख्त गायिकासमेत हुन् ।

तपाईको प्रतिक्रिया