सुर्खेत । जाजरकोटबाट सुर्खेतका लागी छुलेकोयात्रुबाहक बस कालीखोलामा खसेको छ ।

दुर्घटनास्थल सुर्खेत र जाजरकोटको सिमानामा भएको र दुर्घटना लगत्तै छिन्चुबाट प्रहरी घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनाका विषयमा थप जानकारी आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए ।

तपाईको प्रतिक्रिया