काठमाडौँ ।  पूर्व राजकुमार दीपेन्द्र शाह विभिन्न कारणले चर्चामा आइरहने राजपरिवारका सदस्य हुन् । उदार स्वभावका राजकुमार प्रेम र रोमान्सका कारण पनि चर्चामा आइरहने पात्र मध्येका एक थिए ।

रहस्यमय दरबार हत्याकाण्डमा मारिएपछि उनका पुराना भिडियो हिजोआज पनि चर्चामा छन् ।

जसमध्येको एक हो तिहारमा राजकुमार दीपेन्द्रले गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो । धेरै पहिले उनले भैलोमा गाएको गित र नाच यस्तो छ ।

तपाईको प्रतिक्रिया