काठमाडौँ  – नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाति भएपछि दाण्को एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

यो एकिकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको खबर   नागरिकमा छ ।

यी दुई पार्टीबीच एकिकरण भएसँगै र्काग्रेसले यो क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउने आकलन गरिएको छ ।

थरुहट आन्दोलनको उद्गम थलोका रुपमा रहेको यो चुनावी क्षेत्र ९देउखुरी० थरुहट आन्दोलनका कमान्डरमध्येका एक योगेन्द्र चौधरीको गृहजिल्ला हो ।

चौधरी फोरम लोकतान्त्रिकका प्रमुख सचेतक थिए । यो क्षेत्रमा उनको प्रभाव बलियो मानिन्छ ।

तपाईको प्रतिक्रिया