एजेन्सी । आँफुले मन पराएकी युवतीसँग बिहे गर्न एक युवक युवतीलाई बलात्कार गरेर अश्लिल भिडियो बनाएका छन् । घटना भारतको बिहारको बैशाली जिल्लाको सोनपुरको हो ।

कोचिङ गएकी किशोरीलाई फकाइफुल्याइ अश्लील भिडियो बनाएका पवन नामक युवकले पहिले युवतीको परिवारसँग बिहेका लागी हात मागे ।

परिवारले अहिले बिहे नगर्ने भन्ने निर्णय गरेसँगै ति युवकले युवतीलाई बलात्कार गरेको दृश्य समावेश अश्लिल भिडियो भाइरल बनाइदिएपछि अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

परिवारको उजुरीपछि प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। घटनामा ७ जनामाथि आरोप छ । प्रहरीले २ ल्यापटप पनि जफत गरेको छ । किशोरीको अश्लील भिडियो बनाइएको भनिएको होटल सील गरिएको छ ।

तपाईको प्रतिक्रिया