एजेन्सी । नराम्रो फिगर भएकी मोटी युवतीले दुब्ला युवकसँग गरेको फोटोसुटले हिजोआज ब्यापक चर्चा कमाइरहेको छ ।

अमेरिकी जोडी स्टेफनी र आर्नले हिम्मत गरेर नग्न बनेर गराएको फोटोसुटको राम्रा र नराम्रा दुबै प्रतिक्रिया आइरहेका बेला तस्विरमा देखिएकी युवती मोटी भएको र नराम्रो फिगरका कारण पनि फोटोसुट गराएको भन्दै कतिपयले उनको आलोचना गरेका छन् भने कतिपयले उनको हिम्मतलाई सम्मान गरेका छन् ।

तस्विरमा युवती निकै मोटी छिन् भने युवक पातलो र स्मार्ट छन् । ‘ब्रिया टेरी अफ वुल्फ एण्ड रोज फोटोग्राफी’ नामको एजेन्सीले गरेको फोटोसुटका तस्विरहरु पछिल्लो समय यो जोडी इन्टरनेटमा निकै भाइरल भइरहेको छन् ।

तपाईको प्रतिक्रिया