काठमाडौँ – टक्सार विभागका कर्मचारीलाई हिजो आज भ्याइनभ्याई छ ।

उनीहरुलाई बोल्ने फुर्सद पनि छैन ।

किनकि तिहारका लागि असर्फी किन्नेको घुइँचो लागेको छ ।

तिहारमा मात्रै असर्फी छपाई गर्ने विभागले लाइनमा बस्ने सर्वसाधारणलाई असर्फी विक्रि गर्ने गरेको छ ।

विभागले १० ग्रामको चाँदी र १०, ५ र २ ग्रामको सुनको असर्फी छापेर विक्रि गर्ने गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया