काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई चिनेनन्।

माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी मिथिला चौधरीलाई प्रधानमन्त्री देउवाले नचिनेका हुन्। प्रधानमन्त्रीले माओवादी केन्द्रका नौ मन्त्रीलाई विना विभागीय बनाएपनि चौधरीलाई नचिनेपछि जिम्मेवारीबाट हटाएका छैन।

चौधरी पहिला नेकपा संयुक्तबाट मन्त्री भएकी थिईन। तर, संयुक्त पार्टीले माओवादीसँग एकता गरेपछि उनी माओवादीबाट मन्त्री भएकी थिईन। नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया