ताजाखबर। बहिनीले बिहे गर्न नमान्दा नमान्दै दाजुले जबरजस्ती आफुलाई मन परेको केटासँग बिवाह गरिदिन आँटे पछि बहिनीलाई कस्तो आपत पर्ला । यही विषयलाई मध्यभागमा राख्दै कमेडी सिरियल ‘तछाड मछाड’को नयाँ अंक सार्वजनिक भएको छ ।

दाजुको करमा बिहे गर्न नमान्दा बहिनीलाई हुने कष्ट र त्यो विहे रोक्नको लागि बहिनीका साथीहरुले गरेको कार्यहरुलाई हाँस्य परक ढंगले दर्शाइएको छ ।

बिहे गर्न लायक सामान्य केटी अचानक भुत बनेपछि कस्तो होला ?

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया