ताजा खबर :-अनूचित जीवनशैलीको कारण वजन बढ्न थाल्छ । यसको कारण विभिन्न स्वास्थ्य समस्याहरू उत्पन्न हुनसक्छ । तर, यदि सही वजन नियन्त्रण गर्न सकेमा हामी कयौँ रोगहरूबाट सजिलै बँच्न सक्छौँ । हालै गरिएको USA ओबेसिटी एसोसिएशनको एक अनुसन्धानको अनुसार, वजन कम गर्नाले कुन रोगहरू हुने आशंका कति कम हुनसक्छ, यस तथ्यलाई यसरी देखाइएको छ । १-हर्ट डिजीजको आशंका ८२% सम्म घट्छ । २-फैटी लिभर डिजीजको आशंका ९०% सम्म घट्छ । ३-हाइपरटेन्शनको समस्या ५२% देखि ९२% सम्म नियन्त्रण हुन्छ । ४-डायबिटीजको आशंका ८३% सम कम हुन्छ । ५-ज्वाइन्ट डिजीजको आशंका ४१% देखि ७६% साम घट्छ । ६-अनिन्द्राको समस्या ७४% देखि ९८% सम्म कम हुन्छ । ७-डिप्रेशनको आशंका ५५% सम घट्छ । ८-माइग्रेनको खतरा ५७% सम्म कम हुन्छ ।

तपाईको प्रतिक्रिया