काठमाडौँ । नायकद्धय सलोन वस्नेत र आमेश भण्डारीले अभिनय गरेको भिडियो ‘रुम नं १०८’ सार्वजनिक भएको छ । भिडियो कलाकारद्धयलाई डिजे गिरिस खतिवडाले साथ दिएका छन । पर्फेक्ट प्लान यू-ट्युब च्यानलबाट जानिक गरिएको छ । जसमा आमेश,सलोनको अलवा करिष्मा केसी,पुनम रायमाझी,उर्मिला श्रेष्ठ,रक्षक कोइराला,कुशुम खड्का,ओजस्वी केसी लगायतको अभिनय छ । 

 

यौवनको माद अनी वेहोसी अवस्थामा हुने जोडी विचको गतिविधी र त्यसपछीको अवस्थालाई भिडियोमा देखाइएको छ । शिशिर खातीको निर्देशन,राज खड्काको सम्पादन पवन सुस्लिङको सिनेम्याटोग्राफी रहेको गीतमा कम्पोज र लिरिक्स सलोन र आमेशको छ रहेको ।

 

 

 

हेर्नुहोस् भिडियो…

तपाईको प्रतिक्रिया