ताजाखबर। आँटै गरेर मैले श्रीमती र पसल छोड्न पचास हजार माँगे । कम भने कि बढी थाहा छैन तर धेरै मोलमलाई पछि बल्लबल्ल श्रीमती छोडेबापत बीस हजारमा कुरा टुङ्ग्याए ।

नलिउँ, त्यो पनि जाला भन्ने डर, लिउँ भने श्रीमती बेचेको मोल लिए जस्तै हुने । हुन त पहिलोपटक त्यो सुमने (भाइ भनेर सम्मान गर्ने मान्छेनै होइन रहेछ दलाल) घरमा आएर यो प्रस्ताव राख्दा त्यो मेरी श्रीमती भाकीले व्यंग्य गर्दै ‘हैन ए बुढा तिम्ले आफ्नी स्वास्नी बेच्नेनै भयौ त’ भनेर ठट्टा समेत गरेकी थिइन् ।

पछि आफैले यस्तो मौका भगवानले हामीलाई दिएको भन्थी । नभन्दै त्यो मेरो श्रीमती किन्नेको नाम पनि भगवान नै परेछ ।

‘मैले श्रीमती नबेचेको भए हुन्थ्यो’: भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया