एजेन्सी। बिहे अघि नै गर्भवती भएकी प्रेमीकाको मायालाई सधैँभरी सम्झनामा ताजगी राख्न ब्राजीलका फोटोग्राफरले बच्चा जन्मिने समयमा पनि निरन्तर तस्विर खिचिरहे ।

बच्चा जन्मिनुभन्दा २० घण्टा पहिले गुस्तावोले प्रिस्किलाको फोटो खिच्न सुरु गरे भने त्यो क्रम बच्चा जन्मिएपछि पनि निरन्तर चलिरह्यो ।

बेथा लाग्नुअघि आफ्नी प्रेमीका प्रिस्किलालाई जबसम्म उनलाई सहज लाग्छ तबसम्म फोटो खिच्ने बताएपछि त्यो क्रमले निरन्तरता पाएको थियो ।

तपाईको प्रतिक्रिया