एजेन्सी । शरीरको रंग सुहाउँदो पातलो कपडामा देखिने र्याम्पको अगाडी उत्रिने मोडल बास्तवमा नग्न हुँदिनन् । उनको शरीरको रंग सुहाउँदो पातलो कपडामा भए पनि नग्न जस्तो देखिन्छ ।

जापानको टोकियोमा कपडासहित र कपडारहित डिजाइन अन्तर्गकतको मोडलिंग कला प्रदर्शनमा सहभागी भएका प्रतिस्पर्धीहरु हुन् यि । जसका पोशाकको डिजाइन टेक्सी किताजा र एमिको सातोले गरेका हुन् । तस्बिर एएफपी

तपाईको प्रतिक्रिया