एजेन्सी । कहिल्यै सुन्नुभएको छ निरन्तर बढीरहने ढुंगाको बारेमा ? पत्याउने मुस्किल पर्ने ढुंगाको प्रसंग हो रोमानियाका । जहाँको एक सानो गाउँमा ढुङ्गाको आकारमा परिवर्तन देखिदै आएपछि स्थनीयबासी मात्रै होइन बैज्ञानिकहरु समेत आश्चर्यमा पर्दै ाएका छन् ।

ढुङ्गाको आकारमा निरन्तर परिवर्तन आएपछि स्थानीयहरुले उक्त ढुङ्गालाई जिउँदो ढुङ्ग भनेर नामाकरण गरेका छन्। त्यहाँका ढुङ्गाले निकै चाडो आफ्नो आकार बदल्दै आएपछि भूगोल विद्ले सुक्ष्म रुपमा अनुसन्धान थालेका छन् ।

पानीका कारण ढुङ्गा केही मिटर बढ्ने ढुङ्गामा रहेको मिनरल सोल्टको अत्यधिक मात्रा पनि अत्यधिक हुन्छ। जुन कुराको अहिलेसम्म पुष्टी हुन नसकेको अन्तरािष्ट्रय संचार संस्थाहरुले उल्ल्ेख गरेका छन् ।

तपाईको प्रतिक्रिया